घनश्याम भुसालले उपाध्यक्षमा भोट माग्न थाले

चितवन । नेकपा एमालेका उपमाहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदवारीको घोषणा गर्दै मत मागेका छन् ।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

११,मंसिर.२०७८,शनिबार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्