काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग गरे छलफल सुरु

3.47K
shares
khanepani bord

चितवन । नेकपा एमालेको आगामी नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन् ।

बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतले बतायो । छलफलमा को को छन् भन्ने गोप्य राखिएको छ ।

बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टि जनाएका रावललाई अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ ।

khanepani