पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ जानाको मृत्यु

नेपाली जनता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस  मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु
१५,मंसिर.२०७८,बुधबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: