काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, तीन प्रस्ताव पारित

4.32K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले तीन प्रस्ताव पारित गरेको छ।

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

यस्तै बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

IME
khanepani