काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

महाधिवेशनस्थलमा आइपुगे सभापति देउवा

4.99K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनस्थलमा आइपुगेका छन् ।

केहीबेरअघिबाट सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा सभापति देउवा आइपुगेका हुन् ।

नेपाली कांग्रेसको १४ औं शुक्रबारबाट राजधानीमा सुरु भएको छ । पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा आज उद्घाटनसत्रका कार्यक्रमा मात्रै हुनेछन् ।

IME
khanepani