काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र

5.16K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।

IME
khanepani