मिनबहादुर विश्वकर्माले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा मिनबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् ।

यो पनि पढ्नुहोस  कांग्रेसले भन्याे,-'लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ'
२४,मंसिर.२०७८,शुक्रबार २१:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: