बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

कांग्रेस बन्दसत्रमा रामचन्द्र पौडेलको कुर्सी खाली

4.82K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् ।

पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा नआएका नेता पौडेल महाधिवेशन उद्घाटन स्थलमा पनि नआउने अडानमा थिए । पछि नेताहरूले उनको घरमै पुगेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेपछि उनी भृकुटीमण्डप पुगेका थिए ।

IME
khanepani