महामन्त्रीको दौडबाट बाहिरिए कार्की र लेखक

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन समूहबाट ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

कार्की र लेखक दुवै महामन्त्री पदका दावेदार थिए । तर कार्की र लेखक दुवैले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

२५,मंसिर.२०७८,शनिबार १६:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्