उद्योगी विनोद चौधरीले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

उनले आफू पहिलो चोटी संगठनको राजनीतिमा प्रवेश गरेको बताए । चौधरीले मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी नवलपुर–१ बाट मधेसी कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

२५,मंसिर.२०७८,शनिबार १६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्