काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

एमालेको स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने

3.8K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने भएका छन् ।

शनिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको हो ।

‘आज ९ वडा एजेन्डामा मात्रै छलफल भयो,’ एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘भोलिको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो, सदस्य मनोनय , कार्यविभाजन लगायतबारे भोलि मात्रै निर्णय हुन्छ।’

एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ ।

बैठक भोलि पनि बस्ने छ।

khanepani