काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता लिँदै, शेखरलाई समर्थन गर्ने

4.99K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् ।

यसबारे जानकारी गराउन न्यौपानेले पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

IME
khanepani