काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय कमिटीमा मनोनीत गर्ने प्रस्ताव

4.99K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् ।
तर नेताहरूले ओलीको प्रस्तावको विरोध गरेका छन् ।

IME
khanepani