काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

महाधिवेशन प्रतिनिधिसँगै खाना खाए देउवाले

4.56K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूसँगै खाना खाएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खानाको व्यवस्थापन गरिएको थियो । सभापति पदका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले अन्य प्रतिनिधिहरूसँगै लाइनमै उभिएर खाना खाएका हुन् ।

खाना खानेक्रममा देउवाले प्रतिनिधिहरूसँग भलाकुसारीसमेत गरेका छन् । देउवाले आफू निर्वाचन हारे सरकार पनि ढल्ने भन्दै प्रतिनिधिहरूसँग मत मागेका थिए ।

IME
khanepani