काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै,भोट माग्दै

4.71K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् ।

उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् ।

सभापतिका उम्मेदवारहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, महामन्त्रीका उम्मेदवारहरु गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, प्रकाशशरण महत लगायत प्रतिनिधिहरुलाई भेटेर भोट मागेको देखिएको छ । यद्यपि उनीहरु आफैंले भने प्रचार सामग्री वितरण गरेका छैनन् ।

IME
khanepani