बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

कांग्रेस चुनाव : मतदानस्थलमा समाचार संलकन गर्न गएका पत्रकारहरुमाथि भएको दुर्व्यवहार गरिएकोमा महासंघको विरोध

4.36K
shares
khanepani bord

काठमाडौं । कांग्रेस महाधिवेशनको समाचार संलकन गर्न गएका पत्रकारहरुमाथि भएको दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकाहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

समाचार संलकनका लागि सहज बनाइनुपर्नेमा उल्टै व्यवधान गरेर कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर रहेको छ ।

IME
khanepani