काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरमा फाइजर खोपको दोस्रो डोज लगाइँदै

4.13K
shares
khanepani bord

काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन शुरु गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन शुरु गरेको हो ।

पहिाले मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।

मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

हेर्नुहोस् खोप लगाउने तालिकाः

IME
khanepani