काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

महामन्त्री मतगणना : गगनलाई ६०० मतको अग्रता, विश्वप्रकाश दोस्रो स्थानमा

3.61K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ६ सय मतको अग्रता लिएका छन् ।

२५२० मत गणना हुँदा गगनले १६४८ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १०१९, डा. प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र राजाराम कार्कीले ६४ मत पाए ।

khanepani