तीन सहमहामन्त्री पदको मतगणना शुरू

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

यो पनि पढ्नुहोस  लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी
१,पुष.२०७८,बिहीबार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: