काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

गगन र विश्वप्रकाश निर्वाचित हुँदाको खुशी

4.65K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा मतगणनाको नतिजा सार्वजनिक भएपछि थापा र शर्माको जितमा खुशी मनाउने ठूलो पंक्ति देखियो ।

मतगणनाको नतिजा सार्वजनिक हुँदा शर्मा सानेपामा नै थिए, उनलाई समर्थकहरुले बाेकेर घुमाएका थिए । त्यस्तै मतगणनाको नतिजा सार्वजनिक भएको केहीबेरमा सानेपा पुगेका थापालाई पनि समर्थकको ठूलो पंक्तिले स्वागत गरेको थियो ।

IME
khanepani