काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने

4.58K
shares
khanepani bord

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन दैलेखको एघारौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र न्यौपानेको अध्यक्षमा नयाँ नेतृत्व पनि चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिल न्याैपाने र सचिवमा कृष्ण माझी चयन भएका छन् ।

IME
khanepani