बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

4.75K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १ हजार ६ सय मत गणना भएको छ ।

अहिलेसम्मको परिणाममा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १ हजार १४ मत पाउँदा पुष्पा भूसाल ९ सय ७० मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ९ सय १ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

त्यस्तै अम्बिका बस्नेत ८ सय ११ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ७ सय ८६ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइँ ७ सय ६८ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।

खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

IME
khanepani