काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

3.84K
shares
khanepani bord

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताए ।

उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।

IME
khanepani