काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

4.99K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३२७ मत प्राप्त गरेका छन् ।

समितिका अनुसार अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन) ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी) ले २९० मत ल्याएका छन् ।

IME
khanepani