काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

4.04K
shares
khanepani bord

काठमाडौं । एसीसी यू-१९एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ

समूह ‘बी’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको नतिजा पराजित भएको थियो थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतविरूद्ध २ सय ७४ रनको जित निकालेको थियो ।

समूह ‘बी ’मा दुई खेलबाट चार अंकसहित बंगलादेश शीर्ष स्थानमा छ भने एक खेलमा दुई अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ ।

khanepani