काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

राजमार्ग अवरोध गर्दैगर्दा जनमत पार्टीका उपाध्यक्ष पक्राउ

4.5K
shares
khanepani bord

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहा पक्राउ परेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गर्न नेतृत्व गरेका उनलाई रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष सीके राउतको सचिवालयले उनी पक्राउ परेको जानकारी दिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको राउतले बताएका छन् ।

IME
khanepani