चुनाव लगतै विशेष महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने भएको छ ।

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले विचार निर्माणका लागि आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।

प्रचण्डले बन्दसत्रमा आएका सबै सुझावलाई समेट्ने बताएसँगै बन्दसत्रले राजनीतिक प्रतिवेदन पास गरेको छ ।

१६,पुष.२०७८,शुक्रबार १७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्