काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

माओवादी महाधिवेशन: पदाधिकारी संख्या केन्द्रीय समितिले तोक्ने, मनोनित प्रतिशत १५ पुर्‍याइयो

5.29K
shares
khanepani bord

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी संख्या आवश्यकता अनुसार बढाउने भएको छ । त्यसको जिम्मा केन्द्रीय समितिलाई दिने गरि विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा प्रस्ताव गरेका छन् ।

शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण प्रस्ताव गरेका हुन् । त्यस्तै केन्द्रीय सदस्य मनोनय गर्ने प्रतिशत पनि १५ पुर्‍याउने प्रस्ताव समेत गरिएको छ।

यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव गरिएको थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन्।

IME
khanepani