काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् ।
सपथ लगतै केन्द्रीय समितिको बैठक बस्नेछ ।
१९,पुष.२०७८,सोमबार १६:३७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्