कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षामा जोडिएको मुद्दा बिहीबार पनि स्थगित

काठमाडौं । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

२२,पुष.२०७८,बिहीबार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्