काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू

4.77K
shares
khanepani bord

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ । जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भुगोलतर्फ र पाँत जना पदाधिकारीहरु निर्वाचित हुनेछन । अधिवेशनका लागी ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।

IME
khanepani