कोरोना जोखिमको कारण देखाउँदै प्रतिनिधिसभा बैठक सारियो

काठमाडौं । प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक फेरि सारिएको छ । कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि पुस २८ मा तोकिएको बैठक पनि सारिएको थियो ।

२,माघ.२०७८,आईतवार १५:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्