काठमाडौं । सरकारले रंगशालाहरुमा दर्शकलाई प्रवेश दिने भएको छ ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी आदेशअनुसार एक पटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन् । तर यसरी उपस्थित दर्शकको र्याण्डम छनोटका आधारमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ र यसको खर्च आयोजकले नै व्यहोर्नुपर्छ ।
साथै माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र खोप कार्डका आधारमा प्रवेश गर्न दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्