काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि , ५४७ जना सङ्क्रमणमुक्त ३ जनाको मृत्यु

4.95K
shares
khanepani bord

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५४७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ सक्रिय सङ्क्रमित छन् ।

IME
khanepani