कोरोना महामारीको कारण भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । कोरोना महामारीको कारण भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित भएको छ ।

भन्सार विभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परीक्षा परिस्थिति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ ।

यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

यो पनि पढ्नुहोस  विप्लव समूहका कार्यकर्ताको आततायी शूरु, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या
७,माघ.२०७८,शुक्रबार ११:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: