स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोभिड संक्रमण

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकाेटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएकाे छ । कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।

संक्रमित सबैको अवस्था सामान्य छ ।

नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

९,माघ.२०७८,आईतवार ०८:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्