शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस  आचारसंहिताबारे निर्वाचन आयोगले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने
९,माघ.२०७८,आईतवार १५:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: