पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१४१६ जना संक्रमणमुक्त ४ जनाको मृत्यु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएका छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस  देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु
९,माघ.२०७८,आईतवार १७:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: