काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।
2.7K
प्रतिक्रिया दिनुहोस्