पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८ जनाको मृत्यु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै मंगलबार कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएका भएको छन् ।

यो पनि पढ्नुहोस  भक्तपुरको तेलकोट बेसीमा आगलागी हुँदा एकघरमा क्षति
११,माघ.२०७८,मंगलवार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: