काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं। काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस  एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन
११,माघ.२०७८,मंगलवार १७:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: