पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १५ जनाको मृत्यु

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस  झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रधामन्त्री देउवा
१३,माघ.२०७८,बिहीबार १६:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: