काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

4.52K
shares
khanepani bord

उदयपुर। नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।

IME
khanepani