काठमाण्डौँ । सरकारले वुधवार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्