काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य

5.95K
shares
khanepani bord

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ ।

सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड नभए उनीहरु गेटबाटै फर्काइने गरेका छन् ।

‘जरुरी काम परेर आइएको हुन्छ, सबैले खोप लगाएको नहुन सक्छ’ एक सेवाग्राहीले सोमबार गुनासो गरे, ‘प्रहरी कार्यालयमा अवरआपत नपरी खासै गइन्न, प्रहरीले खोप कार्ड भएन भनेर गेटबाट फर्काउनु गलत हो ।’

IME
khanepani