काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित, ७ हजार ५५५ जना संक्रमणमुक्त १२ जनाको मृत्‍यु

4.93K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता मिश्रले पुष्टि भएका ८० प्रतिशत नमुनामा ओमिक्रोन र बाँकीमा डेल्टा भेरिएन्ट पुष्टि भएको बताइन् ।

IME
khanepani