पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

२०,माघ.२०७८,बिहीबार १७:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्