काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

रियल मड्रिडलाई हराउँदै बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा

5.07K
shares
khanepani bord

एजेन्सी । महारथी टोली रियल मड्रिडलाई पराजित गरी एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बिल्वाओका एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिड स्तब्ध भएको हो । सेमिफाइनलमा बिल्वाओले भ्यालेन्सियासँग खेल्नेछ ।

बिल्वाओले यसअघि प्रिक्वाटरफाइनलमा अर्को महारथी टोली बार्सिलोनालाई पराजित गरेको थियो ।

IME
khanepani