काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

5.01K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री शमाले बताए ।

महामन्त्री शर्माका अनुसार बैठकमा यसबाहेक भ्रातृ संस्थाका अधिबेश र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

IME
khanepani