काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भोलि प्रतिनिधिसभाको बैठक, कार्यसूचीमा परेन एमसीसी

4.46K
shares
khanepani bord

काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन् ।

भोलिको बैठकमा एमसीसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ।

सत्तारुढ गठबन्धन भित्रै एमसीसीबारे एकमत छैन् । कांग्रेस एमसीसी पारित गर्न चाहान्छ भने माओवादी र एकीकृत समाजवादी लगायत एमसीसी अलिहेकै अवस्थामा अगाडि बढाउन नहुने पक्षमा छन् ।

IME
khanepani